काठमाडौ । खोटाङको मातिमविर्ता केन्द्रविन्दु भएर बिहान ८ः१३ बजे ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको हाे।
भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९ ०९:१७