काठमाडौँ । सोफा हब काठमाडौँले सोफा किन्दा स्क्याच कुपनबाट १ं हजार देखि १० हजारसम्मको छुट अफर ल्याएको छ।
यहि भदौ १५ गतेदेखि असोज १५ गतेसम्मका लागि ल्याएको सोफा हब काठमाडौंले यो अफर ल्याइएको हो।
यस अन्तर्गत चार जनालाई स्क्याच कुपनबाट चार सेट सोफा निःशुल्क प्राप्त गर्न सकिने सोफा हब काठमाडौंले जनाएको छ।

लक्की ड्र मार्फत १० जनालाई पानी तताउने जग र ३२ ईन्चको एलईडी टिभी प्राप्त गर्न सकिने अफर समेत ल्याइएको जानकारी प्रवन्ध निर्देशक तारालाल धरेलले दिएका छन्।
विगत ६ वर्षदेखि बर्ष सोफामा राज गरिरहेको सोफा हव काठमाडौंको काठमाडौंमा २ ठाउँ क्रमशः वनस्थली, लैनचौर र काठमाडौं वाहिर चितवनको लंकुमा सपिङ सेन्टर रहेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९ २२:३०