ललितपुर । हालै अमेरिकन मेडिकल एसोसिएशनको अनुसन्धानले पुरुष र महिलाको संभोग क्रिडा (सेक्स) गर्ने चाहना बढ्ने समय पत्ता लगाएको छ ।
जसअनुसार पुरूषलाई विहानको समयमा संभोग क्रिडा (सेक्स) गर्ने चाहना बढी हुन्छ । तर, संभोग क्रिडा (सेक्स) का लागि महिलाहरु मध्यरातमा रोमाण्टिक मुडमा हुन्छन् ।
अध्ययन अनुसार यो सबै सेक्स हार्माेन्सका कारणले हुने गर्दछ । रातमा महिलाहरु जब संभोग क्रिडा (सेक्स) का लागि रोमाण्टिक मुडमा हुन्छन् तब पुरुषहरु या त सुतिसक्छन्, या सेक्समा त्यती चाहना हुँदैन् ।
जति हुनुपर्ने हो । यस्तै समस्या विहान महिलालाई हुन्छ । त्यती बेला पुरुष संभोग क्रिडा (सेक्स) का लागि बढी रोमाण्टिक मुडमा हुन्छ । जबकि त्यो बेला महिलालाई सेक्सको इच्छा हुँदैन् ।
अध्ययन अनुसार विहान ५ बजेदेखि ७ बजेसम्मको बीचमा पुरूषहरुमा टेस्टेस्टेरोन (Testosterone) को मात्रा अत्यधिक बढ्छ जसका कारणले पुरूषको चाहना त्यो बेला संभोग क्रिडा (सेक्स) का लागि बढी हुन्छ ।
संभोग क्रिडा (सेक्स) लागि पूर्ण तयार रोमाण्टिक मुडमा तयार हुन्छ । विहानको समयमा पुरुषमा बाँकी समयको भन्दा संभोग क्रिडा (सेक्स) हार्मोन २५ देखि ५० प्रतिशत बढ्छ ।
महिलामा पनि टेस्टेस्टेरोन (Testosterone) ले नै संभोग क्रिडा (सेक्स) चाहना बढ्छ । तर एस्ट्रोजन र टेस्टेस्टेरोन (estrogen and testosterone) का कारण बैलेन्समा रहन्छ ।
महिलाहरुमा यसको मात्रा रातमा अत्यधिक बढ्छ । जसका कारण उनलाई रातिको समयमा संभोग क्रिडा (सेक्स) गर्न धेरै मात्रा चाहन्छन्।
अध्ययनमा यो पनि भनिएको छ कि पुरुषहरु जति बढी सुत्छन् त्यति नै बढी मात्रामा टेस्टेस्टेरोन (Testosterone) बढ्छ। जसले विहानको समयमा संभोग क्रिडा (सेक्स) गर्ने चाहानालाई ह्वात्तै बढाउछ ।
अमेरिकन मेडिकल एसोसिएशनको यो अध्ययन अनुसार ५ घण्टा भन्दा बढी सुत्ने पुरुषमा टेस्टेस्टेरोन (Testosterone) को मात्रा १५ प्रतिशतले बढ्ने गर्छ ।
पुरुष सुतेर उठ्ने समयमा उसलाई संभोग क्रिडा (सेक्स) को चाहना बढी हुन्छ । जबकी महिलामा ठिक यसको उल्टो हुन्छ। त्यो समयमा महिलामा संभोग क्रिडा (सेक्स) गर्ने चाहना नै हुँदैन् ।
अध्ययनले बताएअनुसार वेलुका ६ बजेपछि पुरुषमा टेस्टेस्टेरोन (Testosterone) को मात्रा कम हुँदै जान्छ । जबकि त्यो बेला महिलाहरुमा संभोग क्रिडा (सेक्स) हार्मोन्स बढ्न सुरु हुन्छ ।
वेलुका सुरु भएपछि महिलाहरुमा ४० प्रतिशत भन्दा बढी सेक्सको चाहना बढ्छ । अफिसमा काम गर्ने पुरुषहरुमा त झन टेन्सनका कारणले टेस्टेस्टेरोन (Testosterone) को मात्रा झनै घट्छ ।
पुरुष र महिलाको तालमेल मिलाउन विराएर जोडीले एक दिन महिलाको चाहना भएको समय र अर्काे पुरुषको चाहना भएको समयमा सन्तुष्टि लिन सक्ने अध्ययनको निष्कर्ष छ ।
- नामी साप्ताहिक
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९ ०८:४५