काठमाडौ । नेपालले चिनियाँ ताइपेलाई २-० गोलले हराएको छ ।
कुवेतको रङगशालामा भएको चर्को तापमा खेलेको खेलमा नेपालका लागि अञ्जन बिष्ट र नवयुग श्रेष्ठले १/१ गोल गरेकाे हाे।
एएफसी एशियाई कप २०२३ का लागि खेलेको खेलको पहिलो हाफमा बिष्टले गोल र श्रेष्ठले ८१औं मिनेटमा गोल गरेका थिए।
नेपालले एक महत्वपूर्ण ३ खेलमा ६ अंकको छनौट बनाएकाे छ। नेपालले अब जुन ७ मा शक्तिशाली जोर्डन र जून ११, २०२१ मा अस्ट्रेलियाबीच भिड्ने छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८ ००:१०