काठमाडौं। माध्यामिक शिक्षा परिक्षा अर्थात एसइइ दिएर परिक्षाको नतिजा कुरेर बसेका लाखौं लाख विद्यार्थीहरु यतिखेर विभिन्न ब्रिजकोर्षमा गर्न व्यस्त छन्।
कक्षा ११ प्रवेश परिक्षाको तयारीको लागि कोही विज्ञान त कोही व्यवस्थापन विषयमा ब्रिजकोर्ष गरिरहेका छन् त कोही नर्सिङ जस्ता मेडिकल शिक्षाका लागि ब्रिजकोर्ष गरिरहेका छन्।
धेरैभन्दा धेरै विद्यार्थीहरु यतिखेर ब्रिजकोर्ष गरेर परिक्षा सकेपछिको तीन महिनालाई सदूपयोग गरेर अझ बढी उपलव्धी हासिल गर्नेतर्फ व्यस्त बनिरहेका छन्।
यसक्रममा केही बर्षयता एसइइ दिएर बसेका विद्यार्थीहरुको आधारभूत तथा व्यावहारिक ज्ञानमा अभिबृद्धि गर्न र गराउन मिस एसइइ जस्ता प्रतिभामूलक प्रतियोगिता पनि हुँदै आएको छ।
सोही क्रममा यो बर्षपनि मिस एसइइ नेशनलको आयोजना भएको छ। त्यसक्रममा एसइइ दिएर बसेका ३६ जना विद्यार्थीहरु प्रतिस्पर्धा गर्दैछन्।
त्यसका लागि आवश्यक आधारभूत तथा व्यावहारिक जीवनपयोगी ज्ञान हासिल गर्ने क्रममा दैनिकजसो ग्रुमिङ लगायतका तालिममा आफूहरु सहभागी भइरहेको जानकारी स्वयम्भू बनस्थलीकी प्रतिभावान विद्यार्थी निहारिका खड्गीले दिएकी छन्।
उनका अनुसार, मिस एसइइ नेशनल जस्ता कार्यक्रमहरुलाई आफूजस्ता धेरै विद्यार्थीहरुको क्षमता अभिबृद्धि भएको र स्वदेश तथा विदेशमा उच्चशिक्षा अध्ययन गर्न थप ऊर्जा मिलेको छ। बाँकी कुरा उनकै शव्दमा-
Name : Niharika Khadgi, Address : Swyambhu, Banasthali, Parents : Shailendra Kumar Khadgi Saneera Manandhar, Age : 15, School : Nightingale International Secondary school Kupondle Lalitpur.
I was in roled here since grade 4. I was a average, limited child but growing up i just tired coming out of my comfort space and started involving myself in different activities like singing dancing reading poem residing dramas and mass speaking.
Growing up i have received the most versatile student of the year award from our 1st president Dr. Rambaran Yadav sir during our schools sports day and as being master of the ceremony.
I love speak infront of the mass. I recently took my SEE examination and during this 3month long vacation I decided to utilize it by taking part in Miss SEE National 2023 as I was always attracted to beauty pagents when my mother brought me a magazine of Miss Nepal.
Since then I am fascinated by the glamor world. Its been 1month since I have been taking traning at miss see national organized by yoohan international and choreographed by Rojin Shakya sir.
I really m privileged to learn so much from rojin sir along with all 36 contestants. During this 1month long period of training I got to know about my capabilities got to know more than just school books.
My finals are after 18days from today and I m really excited to face dear audience. To see me on top 10 vote for me by using global online pay or any e-banking you can vote for me multiple times and each of your vote matters and means alot to me.
Hope you shower me with all your votes and blessings. Thankyou !