काठमाडौ । काठमाडाैकाे नयॉ बानेश्वरमा आयोजित नेपाल अडिटर्स एशोसिएसन (अडान) केन्द्रीय कार्य समितिको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ।
उक्त बैठक संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा, निवर्तमानअध्यक्ष एवम् सल्लाहकार समितिका संयोजक मोहनराज रेग्मी, विशेषज्ञ समितिका संयोजक सूर्यप्रसाद अधिकारीको आतिथ्यतामा र देशभरका पदाधिकारी, सदस्य एवम् सल्लाहकारहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
आयोजित केन्द्रीय कार्य समिति बैठकमा कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र महासचिव प्रेमवहादूर श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पारित गर्दै तपशिल बमोजिमका २१ बुंदे बिशेष प्रस्ताव जारी गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० २२:१३