काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र सचिव डा रोशन पोखरेल राष्ट्रिय ट्रमा सेन्टरका बिरामीलाई भेटेर स्वास्थ्य अवस्था बुझेको छ।
मन्त्री यादव लगायतको टोलीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा छड्के अनुगमन गरेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१ २२:०१