काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको हो । आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गरेको हो।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १७:४७