काठमाडौं। नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त नोटमा नेपालको नक्सा राख्नुपर्ने बताएका छन्।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७ ०६:३४