काठमाडौ । गीतकार डा.डि.पी दाहाल परिश्रमीको रचनामा पुष्कर सुनुवारको संगीतमा गायिका अन्नु चौधरीले श्वर दिएको बिर्सि गए पनि सम्झिरहन्छु बोलको मनछुने गीत बजारमा आएको छ ।
रिता सिम्खडा दाहालको प्रश्तुती रहेको सो गीतको म्युजिक भिडियो DP Dahal (Delighted Nepal) Yutube Channel बाट रिलिज गरिएको हो ।
माया पाउदा र गुमाउदाको मनभित्र गढेको सम्बन्ध कहिल्यै पनि बिर्सेर पनि बिर्सन नसकिने हुन्छ भन्ने गीतमा पाईन्छ। गीतको मिक्सिङ्ख मास्टरिङ्ख विप्लब अधिकारी, छायांकन मरुभुमी नारायण, सम्पादन मोहन सुनुवारको रहेको छ।
DP Dahal Yutube Channel बाट रिलिज भएको भिडियो हेरेर सल्लाह सुझाव दिनका लागि गीतकार परिश्रमीले सबैसँग हार्दिक अनुरोध गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१ १५:०५